नेपालद्वारा अमेरिका ३५ रनले पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आफ्नै भूमिमा पहिलो जित दर्ता गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको अमेरिका विरुद्धको खेलमा नेपालले जित दर्ता गरेको हो । त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित ग-यो । टस जितेर पहिले फिल्डिङ गरेको अमेरिकालाई नेपालले १९१ रनको लक्ष्य … Continue reading नेपालद्वारा अमेरिका ३५ रनले पराजित